नर्सिङ लाइसेन्स परीक्षा चैत ३ मा

काठमाडौँ, १८ माघ । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षा आगामी चैत ३ गते हुने भएको छ ।   परीक्षाका लागि माघ २१ गते आइतबारदेखि अनलाइन फर्म खुल्ने भएको छ । पीसीएल  र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ । नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर…