काठमाडौँमा पनि बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौँ, १ फागुन । काठमाडौँमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको…