जाजरकोट, ५ पौष । कुशे गाउँपालिका–९ की अमला रोकायलाई रगत आवश्यक परेपछि हारगुहार भयो । आफन्तहरुले रगत नपाएपछि स्वास्थ्य सेवा कार्यालयभित्र रुवाबासी नै सुरु भयो । एकातिर रगतका कारण ज्यान जाने खतरा भयो, अर्कोतिर उनीहरुको आफन्तको रुवाबासीले स्वास्थ्य सेवा कार्यालय नै भावविह्वल भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीले नै रगत दिएर बचाउन बाध्य भएको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत प्रेम…