हेर्नुहोस अनार खानुका फाइदा

अनारको नियमित सेवनले हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ । फाइदाहरु  १. अनार खानाले रगतको कमी हुन नदिनको साथै अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ जसले गर्दा गर्भवती महिलाले अनार खानु फाइदा हुन्छ । ३. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने…