यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु यस प्रकार रहेको छ । १. रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि । २. मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि । ३. प्रशस्त मात्रामा पानी पिउने । ४. दैनिक ४५ मिनेट देखि १…