मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा

मुटु स्वस्थ राख्नको लागि हामीले कस्तो खानेकुरा खाने भन्ने बारेमा थाहा पाउन आवश्यक छ । जसले गर्दा मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ । हेर्नुहोस मुटु स्वस्थ राख्नको लागि खानेकुराहरु : १. रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ । २. सागपातमा…