आजको राशिफल

काठमाडौँ, १२ माघ । आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल ।  मेष : शिक्षामा गरेको मेहनतकाे फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । वृष : रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा…