काठमाडौँ उपत्यकामा ३ लाखबढीको धनमाल चोरी

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी करिब ३ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ रूद्रमती टोल गल्फुटार डेरा गरी बस्ने झापा कमल गाउँपालिका-८ घर भएकी ३२ वर्षीया सुमिना कार्कीको कोठाबाट सुनका विभिन्न गरगहना र…