पाँचथर, ८ माघ । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको हो । सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुन, सिक्किमे गोल्ड ४ कार्टुन बरामद गरेको छ । यो मदिरा अवैध भएको प्रहरीको भनाइ छ । कार्टुनमा…