भक्तपुरका विद्यालयमा श्रव्य दृश्यसहितको योगसाधना गराइने

भक्तपुर, २१ मंसिर । भक्तपुर जिल्लाभित्र २०८२ असार १२ गतेदेखि सञ्चालनमा ल्याएको १० मिनेट योग साधना पाठक्रमलाई भक्तपुर जिल्लाभित्रका विद्यालय योग फोकल पर्सनको माग बमोजिम श्रव्य दृश्यसहित रेकर्डिङ गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर, स्थानीय पालिकाहरुको समन्वयका बिच समन्वय इकाई भक्तपुरको आयोजनामा तयार गरिएको…