टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १५ बैशाख । काठमाडौँको बबरमहलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान बा १ क ३३ ०० नम्बरको टिपर टायर भासिएर कोल्टे पर्दा चालक दोलखाको ठुलोपाटन गाउँपालिका–१ का ३७ वर्षीय झकास पाख्रिनको सडक छेउको ट्रसमा च्यापिएर मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो…