पार्किङमा राखेको गाडी कैँचीको सहयोगमा लक खोलेर चोरी !

काठमाडौँ, ५ बैशाख । पार्किङमा राखेको गाडी चोरी हुन्छ भन्दा सहजै पत्याउन सकिँदैन । तर, चोभार स्थित सुख्खा बन्दरगाह अगाडी पार्किङ गरे राखेको गाडी चोरी भएको छ । चैत ३० मा राजेन्द्र खड्काले कीर्तिपुर नगरपालिका–६ चोभार स्थित सुख्खा बन्दरगाह अगाडी ना.५ च ९६५७ नम्बरको टाटा डिआई गाडी पार्किङ गरेका थिए । पार्किङ गरेकै ठाउँबाट राति…