काठमाडौँ, २२ चैत । काठमाडौँको टोखा नगरपालिका-३ का ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो…