काठमाडौँ, ९ चैत । काठमाडौँको धुम्बाराहीमा रहेको चप्पल कारखाना चोकमा आठ वटा गाडी एकआपसमा ठोक्किएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि नाै जना घाइते भएका छन । एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुई वटा चार पाङ्ग्रे गाडी, तीन वटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो ।…