काठमाडौँ, ११ फागुन । सरकारले काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले पाउँदै आएको प्रोत्साहन भत्ता रोकेको छ । चालु आर्थिक वर्षको साउनदेखि सरकारले उक्त भत्ता उपलब्ध गराएको छैन । ०७६ वैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका,०७५ लाई स्वीकृत गरेको थियो । सोही निर्देशिकाका आधारमा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको भत्ता १० प्रतिशतदेखि ४०…