आगलागीमा परेर एक बालिकाको मृत्यु

रौतहट, २४ फागुन । रौतहटको राजदेवी नगरपालिका स्थित आगलागीमा पारेर ६ महिने बालिकाको मृत्यु भएको छ भने तीन वटा घर गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर (गडहिया)का भिखर राउतको खरको छाना भएको घरमा आगलागी भएको थियो । अचानक भएको आगलागीबाट घरमा सुतिरहेकी भिखर राउतको…