काठमाडौँमा चेकजाँचमा कडाइ

काठमाडौँ, २२ फागुन । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । होली पर्व मनाउन सुरु भएसँगै आज बिहानैदेखि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वका अवसरमा मानिसले उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलगायत गतिविधि हुने भएकाले चेकजाँचमा कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नेपाल…