स्कुल बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु

कैलाली, २० फागुन । कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ खैरानामा शैक्षिक भ्रमणका लागि हिँडेको माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो…