काठमाडौँ, १५ फागुन । हिउँद सकिन बल्ल देशका अधिकांश स्थानमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय हुँदा वर्षासहित हिमपात भएको हो । लामो समयसम्म वर्षा हुन नसक्दा सुक्खा बढेको थियो । हिउँद सकिन दुई दिन मात्रै बाँकी रहँदा काठमाडौं उपत्यका लगायत धेरै जसो स्थानमा वर्षा भएको छ । फब्रुअरी…