ग्याँस सिलिन्डर पड्किँदा आगलागी

नुवाकोट, १६ फागुन । जिल्लाको बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको छ । प्रहरीका अनुसार बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन । ढुङ्गा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा…