भक्तपुर, १३ फागुन । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रे चौरीदेउराली गाउँपालिका-४ घर भएकी २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो । सूर्यविनायक नगरपालिका-९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा उनी काम गर्थिन् । त्यहाँ काम गर्नेक्रममा मोटरबाट करेन्ट लागेर घाइते भएकी उनको…