‘अफ्रिकन स्वाइन फिभर’ले बंगुर मरे

चितवन, १५ फागुन । ‘अफ्रिकन स्वाइन फिभर’का कारण जिल्लाका १२ खोरका दुई हजार ८७३ बंगुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बंगुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा…