मकवानपुर, ५ फागुन । मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मकवानपुर प्रहरीका अनुसार मनहरि गाउँपालिका वडा नम्बर–६ रामडाँडामा चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे । ट्रककाे ठक्करबाट कास्कीकाे निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियारकाे मृत्यु…