नवीन तिमल्सिना काठमाण्डौ ४ फागुन । निजगढ–काठमाडौं फास्ट ट्र्याकको विकल्पमा तीन जिल्लाले नयाँ द्रुतमार्ग बनाउँदैन्यिदब िऋयििभनभ ंद्द निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्रयाक द्रुतमार्ग नजिकैबाट हुने गरी चारवटा गाउँपालिकाले नयाँ द्रुतमार्ग निर्माणको परिकल्पना गरेका छन् । एउटा नयाँ सडक निर्माण हुँदा तराईको सर्लाही र रौतहटसँगै बागमती प्रदेशको मुकाम हेटौँडा पुग्न छिटो हुने भएपछि काभ्रे, ललितपुर र मकवानपुरका…