काठमाडौँ, ४ फागुन । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक…