सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने

काठमाडौँ, २३ माघ । सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोल मार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको १ सय ८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जनाइएको छ । त्यस्तै, राष्ट्र…