आजको मौसम

काठमाडौँ, १४ माघ । देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । त्यस्तै…