पोखरामा जलेर दुई जना घाइते

कास्की, १५ माघ । पोखरामा जलेर दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलाका दुई जना जलेर घाइते भएका हुन् । घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । बिहान जलेर घाइते भएका उनीहरुलाई छिमेकीहरुले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ…