मकवानपुर, ७ माघ । मकवानपुरको हेटौंडा-४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो । उनका ५८ वर्षीय ससुरा…