आज कोरोना संक्रमित शुन्य, ६ जना डिस्चार्ज

काठमाडौँ, १ माघ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ५१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २३ जना रहेका छन । मन्त्रालयका अनुसार ६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार…