आजको राशीफल

काठमाडौँ, २७ पौष । आज २०७९ साल पौष २७ गते बुधबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष : व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी…