काठमाडौँ, २८ पौष । आज २०७९ साल पौष २८ गते बिहीबारको राशिफल । मेष : मानसम्मान प्राप्त हुनेछ । साथीभाइको साथ रहनेछ । आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ । मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय…