करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा, २५ पौष । हेटौंडामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ स्थित कर्रा जोडधारा खोलामा गुरौँ खोला बस्ने १८ वर्षीय अमृत तामाङको गएराति मृत्यु भएको हो । गएराति माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा हेटौंडा…