काठमाडौँ आज विश्वको १३औँ प्रदूषित सहर

काठमाडौँ, २ पौष । आज काठमाडौँ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडौँ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो । आज बिहान काठमाडौँ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । एक्यूआई शून्यदेखि ५०…