आजको राशिफल

काठमाडौँ, २५ असोज । आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ । आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट असहयोग हुनसक्छ । शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । वृष : दिन राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ…