आजको मौसम

काठमाडौँ, २१ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज हिमपात र वर्षाको सम्भावना छैन । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो…