आजको मौसम

काठमाडौँ, १९ मंसिर । आज बिहान प्रदेश–१ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा हांशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी…