काठमाडौ। १६ मंसिर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको हो । डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले मूल्य पेट्रोलिय पदार्थमा मूल्य घटेर आएको बताए…