अन्तिम १६ कुन –कुन देशः कसको को संग प्रतिष्पर्धा

काठमाण्डौ,१५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत हालसम्म ४ वटा समूहका खेलहरू सकिएका छन् । यी समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोली अहिलेसम्म टुंगिसकेका छन् । बुधबार राति समूह सी र डीका खेलहरुबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह डीबाट फ्रान्स…