आजको मौसम

काठमाडौँ, १५ मंसिर । देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति सुदूरपश्चिम…