मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृत मृत फेला

सोलुखुम्बु, ३ मंसिर । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन । उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही…