सर्लाही, ४ मंसिर । सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको मृत्यु भएको हो ।…