भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

डडेलधुरा, २३ कार्तिक । डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले…