भक्तपुर, २४ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा ट्रकको ठक्करबाट एकजना जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कात्तिक २१ मा सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मे.१ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट २७ वर्षीय अनुज उपाध्यायको मृत्यु भएको थियो । थिमी नगरपालिका वडा नम्बर–२ घर भएका उपाध्याय काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका थिए । अनाथ…