पहिरो खस्दा रिडी-तम्घास सडक अवरुद्ध

गुल्मी, २९ साउन । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घासखण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधन सञ्चालनको अनुमति…