‘निष्क्रिय’ प्रहरी कुकुर वितरण गर्न आवेदन आह्वान

काठमाडौँ, २६ साउन । ‘निष्क्रिय’ प्रहरी कुकुर वितरणका निम्ति आवेदन आह्वान गरिएको छ । नेपाल प्रहरी केनाइन कार्यालयले यही साउन २१ गते सूचना प्रकाशन गर्दै सात दिनभित्र निवेदन पेस गर्न भनेको हो । “...नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगन्जमा सेवारत तपसिलबमोजिमका निष्क्रिय प्रहरी कुकुरहरू वितरणको प्राथमिकतामा रहेका इच्छुक दाता, बहालवाला एवं पूर्वप्रहरी कर्मचारीहरू र अन्य सर्वसाधारण व्यक्तिहरूलाई…