भरुवा बन्दुकसहित एक जना पक्राउ

मोरङ, १७ कार्तिक । मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त…