धनगढी, ११ कार्तिक । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको हो । वडानम्बर २ कै थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी…