२० जनामा कोरोना संक्रमण, ३४ जना डिस्चार्ज

काठमाडौँ, १३ कार्तिक । थप २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ५५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय ५२ जना रहेका छन । मन्त्रालयका अनुसार ३४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ९७९ जना रहेको…