काठमाडौँ, २६ साउन । आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। वृष : दिन राम्रो छ। बोल्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर…